सुदूरपश्चिम राजधानी विवादमा यस्तो भयो सहमति

सुदूरपश्चिम राजधानी विवादमा यस्तो भयो सहमति

  • , 6.1K जनाले हेर्नुभयो
  • 6.1K
    SHARES

  • सुदूरपश्चिम राजधानी विवादमा यस्तो भयो सहमति

    वातावरणीय अध्ययनपछि मात्रै गोदावरीमा राजधानीका लागि पूर्वाधार निर्माणका योजना अघि बढाउन सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति भएको छ।

    कांग्रेस संसदीय समिति दलका नेता रणबहादुर रावलले सरकारले ऐनकानुनकै परिधिभित्र रहेर सबै कार्य हुने प्रतिवद्धता जनाएको बताएका छन्। अर्जुन शाहले धनगढीबाट आजकोकान्तिपुर दैनिकमा यो खबर लेखेका छन्।

    गोदावरीमा राजधानी राख्ने निर्णयको विरोधमा कांग्रेसले लगातार प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको थियो। सरकारी प्रतिवद्धतापछि बैठक बहिष्कार नगर्ने निष्कर्षमा पुगेको रावलले बताए।

    सम्बन्धित खवर