प्रधानमन्त्रीले भने, ‘सरकार पाँच वर्षसम्म चल्छ’

प्रधानमन्त्रीले भने, ‘सरकार पाँच वर्षसम्म चल्छ’

  • , 4.2K जनाले हेर्नुभयो
  • 4.2K
    SHARES

  • प्रधानमन्त्रीले भने, ‘सरकार पाँच वर्षसम्म चल्छ’

    प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिएर बिहीबार अपराह्न स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकारको गति र लक्षण सबैसामु छर्लङ्ग रहेको भन्दै यो सरकार पाँच वर्षसम्म टिक्ने बताए । उनले भने, ‘यो सरकार पाँच वर्षसम्म चल्छ । चुनाव गराउँछ र यो भन्दा बलियो भएर आउँछ ।

    सम्बन्धित खवर