यी हुन् अनिद्राले निम्त्याउने रोग

यी हुन् अनिद्राले निम्त्याउने रोग

  • , 7K जनाले हेर्नुभयो
  • 7K
    SHARES

  • यी हुन् अनिद्राले निम्त्याउने रोग

    अनिन्द्रका कारण विभिन्न किसिमका रोगको खतरा हुने चिकित्सकहरुले बताएका छन्।

    NIC ASIA
    अनिद्राले शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ। जसले शरीरमा चिनीको मात्री वढाउने काम गर्छ। त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

    अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन्छ। अनिद्राको समस्या निरन्तर रहिरहेमा मुटुसम्बन्धी रोगको खतरा पनि वढेर जान्छ।

    निद्रा नपरेमा वा पर्याप्त मात्रामा नसुतेमा यसको असर हाम्रो पाचन प्रणालीमा पनि पर्न जान्छ। यसका कारण मानसिक तनाव उत्पन्न भई पाचन प्रक्रिया पनि धिमा हुने समस्या निम्तिन सक्छ।

    सम्बन्धित खवर