निर्मला पन्त प्रकरणमा किन खटाइएन उत्कृष्ट प्रहरी ? भित्रि रहस्य हेर्नुहोस भिडियो

निर्मला पन्त प्रकरणमा किन खटाइएन उत्कृष्ट प्रहरी ? भित्रि रहस्य हेर्नुहोस भिडियो

  • , 12K जनाले हेर्नुभयो
  • 12K
    SHARES

  • निर्मला पन्त प्रकरणमा किन खटाइएन उत्कृष्ट प्रहरी ? भित्रि रहस्य हेर्नुहोस भिडियो

    महेन्द्रनगर: कञ्चनपुर भिमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको महिनौँ वितिसक्दा पनि अहिलेसम्म अपराधी पत्ता लाग्न सकिरहेको छैन । निर्मलाको बलात्कार र हत्या अभियोगमा केही महिनाअघि डिएनए परिक्षणमा निर्दोष देखिएका दिलिप सिंह विष्टले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीसँगको बयानका क्रममा आफूले निर्मलाको बलात्कार पछि हत्या गरेको पाइएको छ ।

    धेरै दिनपछि विष्टले बयान दिएको एक्सक्लुसिभ भिडियो फेला परेको छ । बयानका क्रममा उनले आफूले नै निर्मलालाई बलात्कार गरेको दाबी गरेका छन् ।
    हेर्नुहोस् दिलिपले सिआईबीसँग दिएको सनसनीपूर्ण बयान,

    सम्बन्धित खवर