निर्मलाको बलात्कार-हत्या सरकारले गर्या होर ? अपराधी भेटिन १२ वर्ष लाग्न सक्छः प्रधानमन्त्री

निर्मलाको बलात्कार-हत्या सरकारले गर्या होर ? अपराधी भेटिन १२ वर्ष लाग्न सक्छः प्रधानमन्त्री

  • , 5.8K जनाले हेर्नुभयो
  • 5.8K
    SHARES

  • निर्मलाको बलात्कार-हत्या सरकारले गर्या होर ? अपराधी भेटिन १२ वर्ष लाग्न सक्छः प्रधानमन्त्री

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा आेलीले निर्मलाको बलात्कारी-हत्यारा पत्ता लगाउने कुरामा विवादित अभिव्यक्ति दिएका छन् ।

    आेलीले  निर्मलाको बलात्कार-हत्या सरकारले नगरेको भन्दै कड्किएर उत्तेजित अभिव्यक्ति दिएका हुन् । उनले दिएको अभिव्यक्तिको पुष्टी आज सार्वजनिक भएको डिएनए परिणामले समेत प्रष्ट पारेको छ ।

    आेलीले अमेरिकामा दिएको जवाफकै जस्तो निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा र मेयरका भतिजाको ‘भेजिनल स्वाव’ डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि निर्मलाको न्याय असंभव जस्तै भएको हो ।

    अमेरिकामा संयुक्त राष्ट्र संघको ७३ आैं महासभामा भाग लिए गएका बेला अमेरिकामा पत्रकार सुर्य थापाले निर्मला प्रकरणबारे सोध्दै न्याय दिलाउन सरकारले के गरिरहेको छ भन्ने प्रश्नमा आेलीले हत्यारा यि समय मै पत्ता लगाउन सकिन्छ भनेर भन्न नसकिने विषय रहेको जनाएका छन् ।

    आेलीले निर्मला प्रकरणका बारेमा बोल्दै भनेका छन, ‘हरेक व्यक्तिका पछाडि त प्रहरी त हुँदैन कुनै पनि समाजमा । सरकारले पत्ता लगाउन सकेन होला, किनभने अपराध गर्नेले सूचना दिएको त हुँदैन । दसी छोडेको हुँदैन ।’

    प्रधानमन्त्री आेलीले अमेरिकामा दिएको अन्तरवार्ताले नेकपामा नेता माधव कुमार नेपाल समेत चिढिका छन् । भने, निर्मला प्रकरण झन पेचिलो बन्दै गएको छ । source:nepalpana

    सम्बन्धित खवर