We Can Do सहयोगी हातहरुबाट बलत्कार पछि हत्या गरिएकि बालिका श्रेया सुनारको दिप प्रज्वलन कार्यक्रम हेर्नुहाेस भिडियाे सहित

We Can Do सहयोगी हातहरुबाट बलत्कार पछि हत्या गरिएकि बालिका श्रेया सुनारको दिप प्रज्वलन कार्यक्रम हेर्नुहाेस भिडियाे सहित

  • , 9.1K जनाले हेर्नुभयो
  • 9.1K
    SHARES

  • We Can Do सहयोगी हातहरुबाट बलत्कार पछि हत्या गरिएकि बालिका श्रेया सुनारको दिप प्रज्वलन कार्यक्रम हेर्नुहाेस भिडियाे सहित

    बलत्कार पछि हत्या गरिएकि बालिका श्रेया सुनारको मृत आत्माको चिरशान्ति र समाजमा यश प्रकारका घटनाहरू नहुन र राज्य पनि यस्ता विषयलाई गम्भीर रूपमा लिएर कडा भन्दा कडा कार्वाहीको व्यवस्था गरोस भनी We Can Do (helping hands)सहयोगी हातहरुबाट पोखरा मानबअधिकार चोकमा आयोजित कार्यक्रम दिप प्रज्वलन गरीएको थियो । कार्यक्रममा ग्रुपका विभिन्न पदाधिकारी र सम्पूर्ण सदस्हरु सहभागी भई दिप प्रज्वलन गरी मृत आत्मले शान्ति मिलोस भन्ने कामना गर्दै एक मिनेट मौधारण गरेका थियो । उक्त कार्यक्रममा सदस्यहरु मात्र नभई विभिन्न संघसंस्थाका सदस्यहरुको पनि उल्लेखनिय सहभागिता रहेको थियो । साथै विभिन्न सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता र सर्वसाधारणहरुको उल्लेखनिय उपस्थितिमा् उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित खवर