कुवेतमा एक नेपाली चेलीको निधन, रिप लेखेर श्रद्दान्जली दिनुस

कुवेतमा एक नेपाली चेलीको निधन, रिप लेखेर श्रद्दान्जली दिनुस

  • , 9.2K जनाले हेर्नुभयो
  • 9.2K
    SHARES

  • कुवेतमा एक नेपाली चेलीको निधन, रिप लेखेर श्रद्दान्जली दिनुस

    रोजगारीका शिलशिलामा कुवेत पुगेकी एक नेपाली महिलाको निधन भएको छ । बेलवारी ५ मोरङकी अन्दाजी ३९ वर्षीया फूलमाया बिकको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ ।

    घरेलु कामदारको रुपमा करिव ७ महिना पहिले कुवेत आएकी फूलमाया आइतवार मात्र स्पोन्सरको घरबाट भागेर इलिगल भई जिलिव पुगेर कामको खोजीमा बसेको जनाइएको छ ।

    फूलमायाको पोष्टमार्टम रिपोर्टमा करेन्ट लागेर मृत्यु भएको जनाइए पनि आफै लगाएको वा लागेको भन्नेबारे केही खुलेको छैन ।

    दूतावास कुवेतमा प्रथम सचिव तथा सूचना अधीकारी भोगेन्द्र लिङ्देनका अनुसार मृतकको परिवार सम्पर्कमा आइसकेको र जतिसक्दो चाँडो शव नेपाल पठाउने तयारी रहेको छ ।

    सम्बन्धित खवर