बिना लाइसेन्सका प्रहरीले गाडी चलाउदा दुर्घटना (भिडियो सहित )

बिना लाइसेन्सका प्रहरीले गाडी चलाउदा दुर्घटना (भिडियो सहित )

  • , 7.7K जनाले हेर्नुभयो
  • 7.7K
    SHARES

  • बिना लाइसेन्सका प्रहरीले गाडी चलाउदा दुर्घटना (भिडियो सहित )

    सर्वसाधारणले ट्राफिक नियमको उल्लङ्घन नगरे ट्राफिक प्रहरीले कारवाही गर्छ । तर ट्राफिक नियमको पालना गराउने ट्राफिक प्रहरीले नै ट्राफिक नियमको धज्जी उडाएपछी के हुन्छ ? त्यस्तै भएको छ, पोखरामा । बिना लाइसेन्सका ट्राफिक प्रहरीले गाडी चलाउदा दुर्घटना भएको छ । गण्डकी टेलिभिजनको कार्यक्रम ‘गण्डकी छड्के’ मा यस हप्ता यही बिषयलाई प्राथामिकता दिइएको छ । अर्को तर्फ पोखरामा दिनदिनै जसो भैरहेका चोरीका घटना सार्वजनिक भैरहेको बेला, बिच सडकमा दिनदहाडै फेरी अर्को चोरी भएको छ । ट्राफिक प्रहरीको लापरवाही र पोखरा जस्तो शहरमा दिनदहाडै भएको चोरीको बिषयमा सम्बन्धीत प्रहरी संग जवाफ मागीएको छ

    सम्बन्धित खवर