मेरो बुबा लन्डन मा हुनुहुन्छ भन्दै जात समेत अर्कै भनेर फसाएकी रहिछिन रबिना बादीले श्यामलाल ओलिलाइ । भिडियो सहित हेर्नुहोस

मेरो बुबा लन्डन मा हुनुहुन्छ भन्दै जात समेत अर्कै भनेर फसाएकी रहिछिन रबिना बादीले श्यामलाल ओलिलाइ । भिडियो सहित हेर्नुहोस

  • , 11.1K जनाले हेर्नुभयो
  • 11.1K
    SHARES

  • मेरो बुबा लन्डन मा हुनुहुन्छ भन्दै जात समेत अर्कै भनेर फसाएकी रहिछिन रबिना बादीले श्यामलाल ओलिलाइ । भिडियो सहित हेर्नुहोस

    काठमाण्डौ,८ असोज-अन्र्तजातिय विवाह गरेकी रविना बादि केहि समय अगाडी न्याय खोज्दै काठमाडौ आईपुगेकी थिईन् । करिब डेढ वर्ष पहिले बर्दिया बाँसगढी–१ बेलवा बेतिनीका श्यामलाल ओली संग विवाह गरेकी उनुलाई श्यामलाले धोका दिएपछि काठमाडौंमा न्याय खोज्दै आएकी हुन । जाजरकोट राउद गाउँ घर भएकी रविनाले श्यामलालसंग प्रेम विवाह गरेकी हुन । उनीहरुको प्रेम विवाह पछि एक सन्तान छ । उनीहरु दुबैले परिवारको सल्लाहमै प्रेम विवाह गरेका थिए ।

    पहिले केहि समय त घर परिवारमा राम्रै थियो । तर, विस्तारै उनको परिवारमा परिवर्तन आयो । उनीहरुले अन्र्तजातिय विवाह गरेकी रुविनालाई घृणा गर्न थाले । उनले न्याय माग्दै जाजरकोट तथा बर्दियाका न्यायिक निकायकाहरु ढोकाहरु ढकढक्याउदा समेत सुनुवाई नभधएपछि उनी न्याय पाउने आसमा काठमाण्डौ छिरेकी हुन। रुविनाका श्रीमानले करिब डेढ महिना पहिले नुवाकोट जाने भनेर नेपालगञ्ज बसपार्क पर्याएर त्याहाँ बाटै उनी सम्पर्क विहिन बनेका छन् ।

    उनले श्रीमान भेट्ने आसमा नेपालगञ्जको गर्मी सडकमै बसेर पार गरिन् । तर, उनका श्रीमान अहिलेसम्म सम्पर्कमा नआएपछि आफुलाई अलपत्र पार्न खोजेको उनले थाहा पाईन । इसपछि धेरै निकायमा उनले न्यायको भिखमाग्दै गईन । तर, केहि हुन सकेन । न्याय खोज्दै जाँदा अहिले महिला तथा बालबालिका सेभ हाउसको सम्पर्कमा पुगेकी थिईन् ।

    रबिना बादीका श्रीमान भेटिए, यस्तो भयो छलफल हेर्नुहोस
    मेरो बुबा लन्डन मा हुनुहुन्छ भन्दै जात समेत अर्कै भनेर फसाएकी रहिछिन रबिना बादीले श्यामलाल ओलिलाइ । भिडियो सहित हेर्नुहोस

    सम्बन्धित खवर