लामाचौरको २२औ बार्षिकोत्सब समारोह एब लामाचौर तिज महोत्सब २०७५ को एक भब्य समारोह

लामाचौरको २२औ बार्षिकोत्सब समारोह एब लामाचौर तिज महोत्सब २०७५ को एक भब्य समारोह

  • , 7.2K जनाले हेर्नुभयो
  • 7.2K
    SHARES

  • लामाचौरको २२औ बार्षिकोत्सब समारोह एब लामाचौर तिज महोत्सब २०७५ को एक भब्य समारोह

    लामाचौर तिज महोत्सब २०७५ को शुभारम्भ…. नब आदर्श सामुदायिक बिकाश समाज लामाचौरको २२औ बार्षिकोत्सब समारोह एब लामाचौर तिज महोत्सब २०७५ को एक भब्य समारोहका बीच गण्डकी प्रदेश प्रमुख माननीय पृथ्बी सुब्बा गुरुङ ज्यु बाट पानसमा दिप प्रज्वलन गरि, तिज महोत्सबको समुद्घाटन सम्पन्न भएको छ| बिभिन्न जात-जातिको आकर्षक सास्कृतिक झाकी सहित उपस्थित अतिथि र आम जनसमुदाएहरुलाइ,समाजका पुर्ब अध्यक्ष नबिन भण्डारी ज्यु ले स्वागत गर्नु भएको थियो भने,समाजका अध्यक्ष बम बहादुर गुरुङ ज्यु को सभापतित्व मा संचालित उर्क्त कार्यक्रमको संचालन मा दिनेश भण्डारी र रेश्मा अधिकारी (शेरचन ) ज्यु रहनु भएको थियो भाद्र २३देखि २७ गते सम्म संचालन रहने लामाचौर तिज महोत्सबमा राष्ट्रिय महिला भलिबल,बिद्द्यालय स्तरीय छात्रा भलिबल,प्रदेश स्तरीय कराते प्रतियोगिता,बिद्द्यालय स्तरीय छात्रा नृत्य प्रतियोगिता, समुहगत तिजगित प्रतियोगीता लगायत अन्य आकर्षक प्रस्तुतिहरु रही रहने छन् भने २७ गते यस महोत्सबको भब्य समारोहका बीच समापन गरिने छ |

    नेपालि सन्देस -प्रबिन के.सि

    सम्बन्धित खवर