उपसभामुख राधिका तामाङको टाउकोको मूल्य तोकियो ( भिडियो हेर्नुहोला )

उपसभामुख राधिका तामाङको टाउकोको मूल्य तोकियो ( भिडियो हेर्नुहोला )

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • उपसभामुख राधिका तामाङको टाउकोको मूल्य तोकियो ( भिडियो हेर्नुहोला )

    गाई प्रकरण सम्बन्धि सामाजिक सन्जालमा विभिन्न खाले टिका टिप्पणी भइरहदा उपसभामुख राधिका तामाङले आफुले गाई काटेर खानु पाउनु पर्छ भनि नभनेको भनिसकेका छन् | तर पनि सामाजिक सन्जालमा विभिन्न खाले टिका टिप्पणी आइरहेको देख्न सकिन्छ |भर्खरै हिटलर विजय नामक फेसबुकबाट लाइभ गरि उपसभामुख राधिका तामाङको टाउको काटेर ल्याउने व्यक्ति लाई १ लाख पुरास्कर्र सहित गाजा बाजाले स्वागत गर्ने बताएका छन् |

    सम्बन्धित खवर