पाेखरामा भेटिन सुमधुर स्वरकी धनी भन्छिन मर्ने अाज हाेकी भाेली(सम्पुर्ण नेपाली लार्इ धुरूधुरू रूवाइन)

पाेखरामा भेटिन सुमधुर स्वरकी धनी भन्छिन मर्ने अाज हाेकी भाेली(सम्पुर्ण नेपाली लार्इ धुरूधुरू रूवाइन)

  • , 13.1K जनाले हेर्नुभयो
  • 13.1K
    SHARES

  • पाेखरामा भेटिन सुमधुर स्वरकी धनी भन्छिन मर्ने अाज हाेकी भाेली(सम्पुर्ण नेपाली लार्इ धुरूधुरू रूवाइन)

    नमस्ते म ईशा रामदाम

    म अन्नपुर्ण गाउपलिकमा कास्की जिल्लामा  हुर्केकी चेली हु मेरो टाउकाको समस्या छ  र मा हलमा सानो तिनो काम गर्छु  मरो बाबा आमा र म अहिले ११ कक्ष् मा अध्यान गर्न कोसिस गरेको छु  तर मेरो आर्थिक कमजोरी छ र मेरो बाबा आमा गरिबीको कारणले गर्दा सबै मेरो इच्छा अधुरै रहयो मैले सानै उमेर देखि गित गाउने कोसिस गरेको थिए तर गरिबीको कारणले गर्दा कुनै इच्छा पुरा हुन् सकेन | तर अहिले आएर मैले सानो गीत गाउने अवसर  पाए  र मैले गित रिकर्ड पनि गरि सकेको छु मरो यो गित सुनेर धेरै माया गरिदिनु होला मलाई तपाई हरुको माया र सहयोग को खाचो छ |यो मेरो गीतलाई सुनेर शेर गरिदिनुहोला

    दाङसिङ्ग गाउँको माया मिठो छ,
    माछापुच्छ्रे हिमालको मोरिया गाउँमा छांया छ
    दाङसिङ्ग गाउँको माया मिठो छ.
    सोल्टिनी ;तीज मेला हेरौला,मनको धोको फेरौला,बिरेठाटी सँगै झारौला

    स्वर,.प्रज्वल भित्रीकोटि,र ईशा विक को
    शब्द रचना.., प्रज्वल भित्रीकोटि
    लय.,प्रज्वल भित्रीकोटि

    सम्वादाता ः प्रविन के.सी

    नेपाली सन्देस अन्लाइन मीडीया

    सम्बन्धित खवर