शिवको गाँउ जाने जिप यसरी चर्चामा आयो – भिडियो सहित

शिवको गाँउ जाने जिप यसरी चर्चामा आयो – भिडियो सहित

  • , 14.7K जनाले हेर्नुभयो
  • 14.7K
    SHARES

  • शिवको गाँउ जाने जिप यसरी चर्चामा आयो – भिडियो सहित

    लोकप्रिय सर्जक शिव अखेलीले सिर्जना गरेको तिज गित गाँउ जाने जिप भाग दुईले सबैको मन जित्दै छोटो समयमै लोकप्रिय बनेको छ ।

    निकै समसामयीक विषयबस्तुमा उत्कृष्ट शव्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गितले बास्तविक रुपमै तिजको भावलाई बोकेको छ ।

    तारा पौडेल श्रेष्ठ र सन्तोष सुनारको आवाज रहेको सो गितमा साया भण्डारी र सन्तोषको अभिनय रहेको छ । गितलाई तारानाथ आचार्यले निर्देशन गरेको छन । गितले छोटो समयमै धेरै दर्शक समेत बताएको छ ।

    हेर्नुहोस गितको पुरै म्यजिक भिडियो यस्तो छ –

    सम्बन्धित खवर