रुकुममा बस दुर्घटना हुँदा एकको मृत्यु, १० जनाभन्दा बढी घाइते

रुकुममा बस दुर्घटना हुँदा एकको मृत्यु, १० जनाभन्दा बढी घाइते

  • , 10.1K जनाले हेर्नुभयो
  • 10.1K
    SHARES

  • रुकुममा बस दुर्घटना हुँदा एकको मृत्यु, १० जनाभन्दा बढी घाइते

    रूकुम पश्चिम । रूकुम(पश्चिम) मा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

    घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउने तयारी गरिइएको छ । ना ५ ख ६५१० नम्बरको बस मुसीकोट नगरपालिका १ सल्लेको मुलखोलामा तल खस्दा दुर्घटना भएको हो ।

    सल्लेमा रहेको बसपार्कबाट मुलखोला धुन आउँदै गरेको बस दुर्घटना भएको प्रहरीको भनाई छ । चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    सम्बन्धित खवर