दुई उत्तर कोरियाली युवती विमानस्थलबाट फक्राउ

दुई उत्तर कोरियाली युवती विमानस्थलबाट फक्राउ

  • , 10.5K जनाले हेर्नुभयो
  • 10.5K
    SHARES

  • दुई उत्तर कोरियाली युवती विमानस्थलबाट फक्राउ

    प्रवेशाज्ञा भिसाले म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्ययगनम कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ ।

    सन् २०१८ मा अहिलेसम्म ९ सय ५० दिन निेपालमा बसिसकेका ती उत्तर कोरियाली युवती असार १० मा चीन गएका थिए ।

    असार ११ गते नेपाल फर्कदा उनीहरु विभानस्थलमा पक्राउ गरेका हुन् ।

    अव उनीहर यस बर्ष सन् २०१८ मा नेपाल आउन पाउने छैनन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

    सम्बन्धित खवर