साविक विजेता जर्मनीविरुद्ध स्विडेनको गोल

साविक विजेता जर्मनीविरुद्ध स्विडेनको गोल

  • , 4.3K जनाले हेर्नुभयो
  • 4.3K
    SHARES

  • साविक विजेता जर्मनीविरुद्ध स्विडेनको गोल

    काठमाडौँः साविक विजेता जर्मनी विश्वकपको समूह चरणको दोस्रो खेलमा पनि पछि परेको छ । स्विडेनका लागि वला टोइभोनेनले काउन्टर एट्याकमा ३२ औँ मिनेटमा सनसनीपूर्ण अग्रता दिलाउन सफल भएका हुन् ।

    खेलको सुरुबाटै जर्मनीले दबाबमा राखे पनि पाएको केही मौकालाई सदुपयोग गर्दै स्विडेनले जर्मनीको पोस्टमा चार्ज गरिहेको छ। । त्यही क्रममा भिक्टोर क्लाएस्सोनको पासमा टोइभोननले गोल गर्न सफल भएका हुन् ।

    स्विडेनले त्यअघि पनि खेल सुरु भएको केकही बेरमै जर्मनीविरुद्ध गोलको गतिलो अवर गुमाएको थियो ।

    सम्बन्धित खवर